काठमाडौं । पाटनमा ऐतिहासिक शक्तिको स्वरुप महालक्ष्मी जात्रा भएको छ । ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । महालक्ष्मी मन्दिरबाट शुरु भएको खट जात्रा नगर परिक्रमा गरि कायगुननीमा पुर्याएको थियो । सांस्कृतिक बाजागाजाका साथ मनाइने जात्रा विगतमा राति गर्ने परम्परा रहेको थियो । विभिन्न कारणले ३४…