Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


राज्यका निर्देशक सिद्धान्त समितिले क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्छ : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले समितिको कार्ययोजना र क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिकोे बैठकले सदस्यहरुलाई कार्ययोजनामा राख्ने विषयको सुझाव माग गरेको छ । साथै बैठकमा बैठक सञ्चालन कार्यविधि छलफलको लागि प्रश्तुत गरिएको छ । समितिले आगामी बैठकबाट कार्यविधि सहितको कार्ययोजना…