Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


देशका विभिन्न स्थानका मानन्धर समुदाय स्वयम्भूमा

काठमाडौं । केन्द्रीय मानन्धर संघले देशभरका १५ सय मानन्धरहरूलाई समेटेर शनिबार स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ठाउँमा बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर वार्षिक रुपमा कार्यक्रम गर्दैै आएकोमा यसवर्ष मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको थियो । यस्तै आगामी वर्षका लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः…