काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर क्षेत्रको जंगलमा शव गाड्न पूर्ण निषेध गर्ने आदेश दिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत माघ ७ गते दिएको आदेशको पूर्णपाठमा पशुपति क्षेत्रस्थित श्लेषमन्तक वनमा शव गाड्न पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो । श्लेषमान्तक वन क्षेत्रमा केही समुदायले शव गाड्ने कोशिस गर्दै आएकोमा…