काठमाडौं, असोज २ । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दैछन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बिहान ‘सीए ४३८’ नम्बरको एअर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि सुरु हुने ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी…