Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

रुपन्देही, असोज ४ । रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियामा हिजो बेलुकी ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रुपन्देही ४ का १९ बर्षीय विशाल बुढाथोकी छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।…