Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


विषयगत समिति सभापतिको निर्वाचन असोज ५ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराए । त्यसअनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न उनले निर्देशन दिए । यसअघि गत भदौ १७ गतेका लागि तोकिएको…