काठमाडौं, भदौ ३१ । न्युनतम पारिश्रमिक निर्धारण समितिले हालै सिफारिश गरेको नयाँ तलवको प्रचारबाजीप्रति नेपाल मिडिया सोसाइटीले आफ्नो र आफूमा आबद्घ छापा, रेडियो तथा टेलिभिजन लगायतका प्रकाशन तथा प्रसारण संस्थाहरुको ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका अध्यक्ष शुभ शंकर कंडेलले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजनीतिक कार्यकर्ता भर्तिकेन्द्रका रुपमा परिणत भएको र समग्रमा नेपालको…