Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


बेवारिसे शव व्यवस्थापनमा समस्या (भिडियो)

काठमाडौं, असोज ५ । प्राकृतिक प्रकोप, दुर्घटना लगायत विभिन्न कारणले मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । विश्वका अन्य देशहरुमा बेवारिसे शवहरु जमिनमा गाडेर व्यवस्थापन गर्ने गरिन्छ । तर नेपालमा भने शव गाड्ने उपयुक्त जमिन नहुँदा शव व्यवस्थापन जटिल देखिएको हो । बेवारिसे शवलाई धेरै समयसम्म चिस्यान केन्द्रमा राख्न खर्चिलो…