काठमाडौं, असोज ६ । जैन धर्मका प्रवर्तक आदिनाथ दिगम्बर जैनको जन्मजयन्तीको अवसरमा काठमाडौंको कमलपोखरीमा प्राणीजगतको रक्षा र शान्तिको कामना गर्दै पूजा अर्चना गरिएको छ । १ हजार ८ ज्योतिबाबु जैन शास्त्रीबाट विश्व शान्तिको कामनाका साथ पूजापाठ गरिएको हो । जैन धर्मवालम्बीहरु १० दिनसम्म चोखोनीतो भई भगवानको प्रार्थना र पूजाआजामा सहभागी भए । भगवानका १० लक्षण…