Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


केसी र भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता टेकबहादुर केसी र उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा वस्तुनिष्ठ आधार र कारणबिना नै पक्राउ गरेको देखिएको…