Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


‘मनसुन देशभर फैलियो, आगामी तीन दिन धेरै स्थानमा वर्षा हुनसक्ने’

काठमाडौं, असार १३ । मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन बुधबारदेखि देशभर फैलिएको जनाएको छ । यसको प्रभावले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा वर्षा हुनसक्ने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको बलियो प्रभावले मनसुन फैलिन समय लागेको मौसमविद्हरु बताउँछन् । मनसुन भित्रिएदेखि अहिलेसम्म १९१ मिलिमिटर वर्षा भएको जनाइएको छ । यो वर्ष मनसुन…