-बासुदेव बर्मा/ईमेज: कपिलबस्तु । तराई मधेसमा हिन्दु महिलाहरुले मनाउने महान पर्व करवा चौथ शनिवार कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । कार्तिक मासको कृष्ण पक्षको चतुर्थीमा करवा चौथ पर्व मनाउने गरिएको छ । करवा शब्दको अर्थ माटोको भाडा भन्ने हुन्छ भने चौंथ शब्दको शाब्दिक अर्थ चतुर्थी हुन्छ । यो पर्व विवाहित मधेसी महिलाहरुको महत्वपूर्ण पर्व…