Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


अस्पतालबाट प्रधानमन्त्रीको सन्देश–‘आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन’

काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनैपनि कार्य मान्य हुन नसक्ने बताएका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत् प्रधानमन्त्री ओलीले मंगलबार सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको…