Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


मलेसियाका मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं, कार्तिक १२ । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपतिनाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका…