बासुदेव बर्मा कपिलबस्तु, साउन १४ । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा बसको ठक्करबाट मोटर साईकलमा सवार एक जनाको मृत्यु भएको छ । आईतबार राति बुद्धभुमि नगरपालिका–२, गोरुसिंगे बजारस्थित महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९११ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको लु३१प ९७०६ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा गुल्मी मानकोट घर भई हाल बुद्धभुमि नगरपालिका–२ गोरुसिंगेमा सुन…