Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दोस्रो चरणको विद्यालय भर्ना गर्ने अभियानमा पाँचथर जिल्ला नेपालकै पहिलो

जितेन्द्र भण्डारी पाँचथर, भदौ २२ । दोस्रो चरणको विद्यालय भर्ना गर्ने अभियानमा पाँचथरमा ५ वर्ष देखि १२ वर्ष उमेर समूहका बालवालिका विद्यालय बाहिर नरहेको घोषणा गरिएको छ । यो घोषणा गर्ने कार्यमा पाँचथर जिल्ला नेपालकै पहिलो जिल्ला बनेको छ । पाँचथरका ८ वटै स्थानीय तहले उक्त अभियानको घोषणा गरिसकेसँगै बिहीबार हिलिहाङको गोपेटारमा आयोजित एक कार्यक्रमका…