Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कपिलबस्तुमा ४ वर्षमा २५८ जनाले गरे आत्महत्या

बासुदेव बर्मा कपिलबस्तु, भदौ २६ । विश्व आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइरहेका बेला कपिलबस्तुमा आत्महत्या रोकथाम चुनौतीको रूपमा देखा परेको छ । प्रहरीको तथ्यांकअनुसार विगत ४ वर्षमा जिल्लामा २५८ जनाले आत्महत्या गरेका छन् । २०७२ साल साउनदेखि हालसम्म २५८ जनाले आत्महत्या गरेका हुन् । कपिलबस्तुमा आत्महत्याको अवस्था डरलाग्दो भएकोले यसको न्यूनीकरणका लागि सचेतनात्मक…