३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


तिनछठ्ठी पर्व मनाइयो

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, भदौ १६ । हिन्दु मधेसी महिलाहरुले शनिबार कपिलवस्तुमा तिनछठ्ठी पर्व मनाएका छन् । जिल्ला सदरमुकाम तौलिहवासहित कृष्णानगर, बहादुरगन्ज, चन्द्रौटा, पकडी, लबनीमा मधेसी महिलाहरुले कुसको पातमा गाँठो पारी पूजा–आराधनासहित छोराको दीर्घायू र स्वास्थ्यलाभको कामना गरेका हुन् । यसक्रममा महिलाहरुले निराहार ब्रत बसी धार्मिक कथाहरु श्रवण गर्दछन् । यस पर्वमा परासको पात, महुवाको पात,…