काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुईको मृत्यु भएको छ । लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । विमान र हेलिकोप्टर ठोक्किँदा रनवे मै रहेका नेपाल प्रहरीका एक जना सहायक निरीक्षक र एक…