Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


उच्चका ७८ र जिल्लाका १५६ न्यायाधीशको सरुवा

काठमाडौं, साउन २ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष…