Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


कतै बाढीले बेहाल, कतै खडेरीले खेत बाँझै

पोखरा महानगरपालिका–२९ पटनेरीमा पानी नपरेपछि बाँझिएको जग्गामा भेडा चर्दै । तस्वीर : रासस वासुदेव पौडेल पोखरा, साउन १ । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्…