Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बाढी–डुबानका कारण विस्थापितहरुको बिचल्ली (भिडियो)

ध्रुव भट्टराई (इमेज) विराटनगर, असार ३० । पाँच दिनयता भएको वर्षाका कारण आएको बाढी र डुबानबाट मोरङ पनि प्रभावित बनेको छ । प्रदेश राजधानी रहेको विराटनगर महानगरपालिका बढी प्रभावित भएको छ । बाढी र डुबानका कारण विस्थापित भएकाहरुको बिचल्ली भएको छ । मोरङमा बाढी र डुबानमा परी ६ हजार ५३५ जना विस्थापित भएका छन् ।…