काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रको रक्षाका लागि नेपालले अन्तर्राष्ट्रिय वैज्ञानिक तथा विज्ञहरु बोलाएर ‘सगरमाथा बहस’ गर्न लागेको बताएका छन् । वातावरण मन्त्रालय र विभिन्न दातृ निकायको सहयोगमा आज काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्रको संरक्षणबिना जलवायु स्वच्छ र सन्तुलित हुन नसक्ने भन्दै त्यस क्षेत्र बचाउन नेपालको अग्रसरतामा…