काठमाडौं । ज्यापू संस्कृति विकास कोषले गुरु पूर्णिमाको अवसरमा कोषसंग आवद्ध ६३ जना गुरुलाई सम्मानित गरेको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा ६३ टोलका गुरुहरुलाई नेवारी पराम्परा अनुसार सम्मान गरिएको हो । सम्मानित गुरुहरुलाई टोलका स्थानीयले फूल माला र दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक सन्तकुमार महर्जनले गुरुहरुको गरिमालाई उचो बनाई राख्न…