Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


तीनतिर नदी र जंगलले घेरिएको लालझाँडी बाढीको उच्च जोखिममा(भिडियो)

-दुर्गा उपाध्याय/ईमेज कन्चनपुर । तीनतिरबाट नदी र जंगलले घेरिएको कञ्चनपुरको लालझाँडीमा वर्षात् सुरु भएसँगै झन त्रास थपिएको छ । बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा सडक सञ्जाल र भरपर्दो पुल पनि नहुँदा स्थानीयमा त्रास बढ्न थालेको हो । कञ्चनपुरको लालझाँडी गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम र विकट क्षेत्रका रुपमा चिनिन्छ । तीनतिर नदी र जंगलबाट घेरिएको…