Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मौसमः मंगलवारसम्म बदली र पानी पर्ने, तराईमा हुरी बतास

काठमाडौं चैत २४ । यस वर्ष पश्चिमी वायुको प्रभाव लगातार रहँदा नेपालमा औसतभन्दा निकै पानी परिसकेको छ । प्रि–मनसुनको समय भैसक्दा पनि पश्चिमी वायुको प्रभाव निरन्तर कायमै रहेको छ । यहीबीचमा पूर्वी र पश्चिमी वायुको द्वन्द्वमा परेर बारा–पर्साका केही गाउँ चक्रवातको चपेटमा परेको छ । त्यहाँका केही गाउँमा चक्रवातका कारण २८ जनाको मृत्यु भैसकेको छ…