Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बाराका बाढी तथा डुबान पीडित २५० परिवारलाई सुरक्षित स्थानमा सारियो

बारा, असार २८ । बाराका बाढी तथा डुबान पीडित २५० घरपरिवारलाई सुरक्षित स्थानमा राखिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका र परवानीपुर गाउँपालिकाका विभिन्न गाउँबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।  विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखेका छन्…