Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


बालबालिकाको क्षेत्रमा कलम चलाउने १० संचारकर्मी पुरस्कृत

काठमाडौं, असार २९ । बालबालिकाको क्षेत्रमा कलम चलाउने १० जना पत्रकारलाई पुरस्कृत गरिएको छ । राजधानीमा आज भएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उनीहरुलाई बाल संवेदनशील पत्रकारिता पुरस्कारबाट सम्मान गरेकी हुन् । पुरस्कृत हुनेहरुमा रेडियोतर्फ उज्यालो एफएमका रमा खड्का र रेडियो सप्तकोशीका रुमा रिजाल रहेका छन् । यसैगरि टेलिभिजनतर्फ नेपाल टेलिभिजनका…