Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पटक पटकको भुइँचालो र डुवानले गौर कारागारको संरचना कमजोर

रौतहट । ९० वर्ष पुरानो रौतहटको गौरस्थित कारागारको भौतिक संरचना जीर्ण बन्दै गएको छ । पटक पटकको भुइँचालो र डुवानले गौर कारागारको भौतिक संरचना कमजोर बनेको हो । १९८५ सालमा निर्माण भएको कारागार भवनका भित्ता चर्केर बस्नै नमिल्ने भएको छ । झन् यसपटकको डुवानले कैदी बन्दी अप्ठयारोमा परेका छन् । डुवानपीडितलाई राहत आउने गरे पनि…