कपिलवस्तु । प्रदेश ५ का सशस्त्र प्रहरी प्रमुखको टोलीले कपिलवस्तुको सीमा क्षेत्रमा बाढीका कारण ढलेका स्तम्भहरुको निरीक्षण गरेको छ । बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रमा ढलेका सीमा स्तम्भको सशस्त्र प्रहरी प्रदेश ५ का प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । नेपाल–भारत सीमाअन्तर्गत विजयनगर गाउँपालिका–७ ठाकुरापुरनजिकका ४ वटा सीमा स्तम्भको अवलोकन…