१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


नेपालका हिमतालको पानी अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्छ : मन्त्री मगर

झापा, भदौ २२ । खानेपानीमन्त्री बिना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर बिक्री गर्ने बताएकी छन् । झापाको बिर्तामोडमा रहेको साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरेको पानी प्रशोधन उपकरण सञ्चालनको उद्घाटन गर्दै मन्त्री मगरले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको समेत जानकारी दिइन् । उनले ‘एभरेष्ट वाटर’…