१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


डडेल्धुराको उग्रतारा मन्दिरमा दर्शनार्थीको घुईंचो

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठमध्ये डडेल्धुराको उग्रतारा मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । हरेक वर्ष बडादसैंको महाअष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडि जिल्लाका साथै तराईका जिल्लाबाट पनि यो मन्दिरमा आउने गर्दछन् । किम्वदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत…