११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


मुस्लिम जनप्रतिनिधीले अनाथ बालकहरुलाई लगाइदिए दशैंको टीका

-बासुदेव बर्मा/ईमेज: कपिलबस्तु । पश्चिम नेपालको एकमात्र बालगृहका रुपमा रहेको कपिलबस्तु बालगृहमा समेत दशैंको रौनकता छाएको छ । बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । शुक्रबार बडादशैंको शुभसाइतमा सदरमुकाम स्थित बालगृहमा रहेका १८ अनाथ बालकहरुलाई…