११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन क्षमताबारे अध्ययन हुँदै

नारायण ढुङ्गाना  काठमाडौं, कार्तिक ५ । दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञका…