९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ, सरकारी मोटरसाइकल लिएरै वडा अध्यक्ष पनि बेपत्ता

लहान, कार्तिक ७ । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्ध जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा…