कृष्ण बोहोरा (इमेज) जुम्ला, कात्तिक ७ । जुम्लाको बड्कीमा बुधबार जिप दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जुम्लाको तिला गाउँपालिकाकी ३२ वर्षीया जानकी सार्की, उनका श्रीमान् २६ वर्षीय लाले सार्की र ८ महिने छोरी महिमा सार्की रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो…