९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


विद्यालय भवन भत्काएको विरोधमा सडकमै पठनपाठन

नवीन सिंह (इमेज) जनकपुर, कात्तिक ८ । वडाध्यक्षले गैरकानुनीरुपमा बलजफ्ती विद्यालयको भवन भत्काएको विरोधमा धनुषाको राजर्षिजनक उच्च माध्यमिक विद्यालयले सडकमा नै पठनपाठन गराएको छ । गत वैशाखमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ का वडाध्यक्ष प्रमेश्वर महासेठले रातिको समयमा डोजर लगाएर विद्यालय भत्काएको विद्यालयको भनाइ छ । विद्यालयका ६ ओटा कक्षाकोठा र विद्यालयको पर्खाल भत्काएपछि सो विद्यालयमा…