Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


शैक्षिक गुणस्तर बृद्धि भएपछि सामुदायिक विद्यालयमा आकर्षण बढ्यो

-प्रकाश लम्साल/ईमेज बारा । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ सुरु गरेसँगै बारामा सामुदायिक विद्यालयतर्फको आकर्षण बढ्दै गएको छ । कम मूल्यमै गुणस्तरीय शिक्षा दिन थालेपछि निजी विद्यालय छोडाएर समेत सामुदायिकमा भर्ना हुने क्रम बढेको हो । बाराका करिब एक दर्जन सरकारी विद्यालयमा नर्सरीदेखि नै अंग्रेजी  र नेपाली माध्यममा पढाइ हुन थालेपछि अन्य विद्यालयले पनि…