चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको…