Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


गहुँमा छर्न किसानले पाएनन् मल, भारतमा चर्को मुल्य तिर्न बाध्य

सर्लाही, मंसिर २१ । गहुँ छर्ने समयमा डीएपी मलको अभाव भएपछि सर्लाहीका किसान चिन्तित भएका छन् । धान भित्र्याएर गहुँ लगाउने तयारीमा रहेका किसान मलको अभाव खेप्न बाध्य भएका हुन् । जिल्लाका सबै क्षेत्रमा अहिले डीएपी मल पाइएको छैन् । गहुँ छर्न खेत खनजोत गरेर तयार पारेपनि मल नपाएका कारण गहुँ लगाउन नपाएको हरिपूर्वा नगरपालिका–२…