Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


उत्तरपुस्तिका नै साटेपछि..

काठमाडौं । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नै परीक्षाको मर्यादा नराखेको पाइएको छ । त्रिभुवन…