कञ्चनपुर । आमनागरिकको सेवाका लागि खटिएका निजामति कर्मचारीले सरकारी अड्डामै काम गरेवापत रकम माग्न थालेपछि सेवाग्राही हैरान भएका छन् । जिल्ला मालपोत कार्यालय कञ्चनपुरका कर्मचारीले कामगरे वापत सेवाग्राहीसँग रकम मागेका हुन् । उनीहरुले खाजा खर्च उपलब्ध नगराए एकदिनमै हुने कामका लागि हप्तौसम्म कुराउने गरेको सेवाग्राहीको गुनासो छ । बैंकबाट ऋण झिक्नका लागि जग्गाको प्रक्रिया मिलाउन…