Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘ज्यापु संस्कृतिलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने’

काठमाडौं, मंसिर २६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । १६औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले कोषले सरकार समक्ष राखेका प्रस्ताबमा सरकारको समर्थन हुने बताए । नेपालमा परम्परा, कला र संस्कृति जोगाउन नेवार समुदायको उल्लेखनिय भुमीका रहेको उनको…