Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


हिमाली क्षेत्रमा भारी हिमपात हुने, देशैभर चिसो बढ्ने

काठमाडौं, मंसिर २६ । हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र…