Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम छ : महानिरीक्षक खनाल

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती संघको ३५ औं वार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै उनले आफुलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका हुन । महानिरीक्षक खनालले प्रहरी र नागरिकको साझेदारीबाट समाजमा रहेका विकृति हटाउन सकिने भएकाले सबैको…