काठमाडौं, मंसिर २६ । बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सर्माथाङ आसपास केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्