काठमाडौं । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरमा राखिएको बम बम विस्फोटमा परी प्रहरी निरीक्षक(इन्चपेक्टर) अमिर दाहालसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बम राखिएको थाहा पाउनसाथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्ना साथ बम बिस्फोट हुँदा…