Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


ब्रुमरले सफा गरेको काठमाडौंको सडकमा फोहोर उस्तै, धुलो व्यस्थापन फितलो (भिडियो)

- सृजना श्रेष्ठ र राममान ढंगोल(ईमेज) काठमाडौं, मंसिर २९ । काठमाडौंलाई धूलोमुक्त बनाउन केही समय यता सडक बढार्न ब्रुमरले प्रयोग गर्ने गरिएको छ । ब्रुमरको प्रयोगले सडकको धुलो त कम हुन सकेको छैन नै बरु ब्रुमरले संकलन गरेको धुलोको उचित व्यवस्थापन नहुँन नयाँ समस्या थपिएको छ । काठमाडौंका सडकलाई धुलोमुक्त बनाउन हरेक दिन ब्रुमरले सडक…