काठमाडौं, मंसिर ३० । नेपालका लागि पाकिस्तानका राजदूत डा.मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले सहयोग गर्ने बताएका छन् । नेपालको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले सोमबार काठमाडौंमा आयोजित क्याम्पसस्तरीय निबन्ध प्रतियोगिताको उद्घाटन गर्दे उनले शिक्षा र चेतना नै विकासको आधार भएकाले सहयोग गर्ने बताए । उनले नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रबृत्तिलाई संस्थागत…